
काठमाडौँ २४ असाेज। सरकारले आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आसन्न निर्वाचन तथा विपद् व्यवस्थापनका लागि चालु आर्थिक वर्षको स्वीकृत बजेट भित्रका आयोजनाहरूबाट रकमान्तर गरी बजेट व्यवस्थापन गर्ने निर्णय गरेको

काठमाडौँ, २४ असोज। संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको

काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर

सिमकोट। हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे

काभ्रेपलान्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलान्चोकको सडक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले जुवा खेल्दै गरेको अवस्थामा वरिष्ठ सईसहित १४ जना पक्राउ गरेको छ । वरिष्ठ सई शाही कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत

काठमाडौं । जेनजी आन्दोलनमा विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीको पुनः परीक्षा ४ मंसिरदेखि हुने सीटीईभीटीका प्रवक्ता

बुटवल, असोज २४ । रुपन्देहीको तिलोत्तमामा दशैँको बेला कुटपिट गरेर एक युवकको हत्या भएको खुलेको छ । जिल्लाको तिलोत्तमा तिलोत्तमा–१० स्वर्ग रोहिणी देवीघाट सगरहवामा आयोजित दुई दिने दशैं मेलामा २१

काठमाडौँ, असोज २४ । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना बन्धकको सूचीमा विपिन जोशीको नाम समावेश छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने