देश

विपद् जोखिम नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न गृहको पत्राचार

काठमाडौँ १९ असाेज। गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको छ । मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आज जारी गर्नुभएको सूचनामा विपद्

विपदबाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध

काठमाडौँ १९ असाेज। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।  प्राधिकरणमा

वर्षा गराउने मौसम प्रणाली नेपालबाट बाहिरियो

काठमाडौँ, १९ असोज। वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको छ।  जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट

पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ १९ असाेज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ ।  मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने र अन्य

मनाङको उपनिर्वाचन स्थगित

काठमाडौं १९ असोज । कात्तिक १७ गतेका लागि तय भएको मनाङ–२ को प्रदेश सभा उपनिर्वाचन निर्वाचन आयोगले स्थगित गरेको छ । आयोगको आइतबारको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको हो

सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक, काेशी व्यारेजमा सवारी चलाउन राेक

सुनसरी १९ असाेज। पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर पाँच लाख १०

पाँचथरमा पहिरोमा पर्दा दुई जनाको मृत्यु,तीन घाइते

फिदिम, १९ असोज। अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण पाँचथरको तुम्बेबा र फाल्गुनन्द गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्मा र फाल्गुनन्द

तीन सन्तान रसुवामा बेपत्ता हुँदा भक्तपुरमा श्रेष्ठ परिवार पीडामा, छिटो खोजी गरिदिन आग्रह

भक्तपुर १९ असाेज । सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशिल समाज बस्ती यतिखेर पीडामा डुबेको छ । लाङ्टाङ घुम्न गएका आफ्ना तीन सन्तान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता

इलाम पहिरोमा ज्यान गुमाउने ३७ जनाको सनाखत

इलाम, १९ असोज । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ।  पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको

आवागमन एकतर्फी खुला गर्ने प्रशासनको निर्णय

काठमाडौँ, १९ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले