
इलाम, २० असोज । बाढी पहिरोका कारण अवरुद्ध बनेको बिद्युत सेवा इलाममा ३६ घण्टा पछि सूचारु भएको छ । प्राधिकरण इलामले झापाको धुलाबारीस्थित पुरानो सर्किटमार्फत वैकल्पिक व्यवस्था मिलाए पछि सोमबार साँझबाट

काठमाडौं । सरकारले दुई विवादित सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जेनजी आन्दोलनमा दमन गर्न निर्देशन दिने काठमाडौंका तत्कालिन सिडिओ छविलाल रिजाल तथा भिजिट भिसा प्रकरणमा छानविनमा रहेका तिर्थराज भट्टराई संघीय

काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । सोमबार देशका केही भू-भागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा उल्लेख

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने बताएका छन्। सोमवार पार्टी केन्द्रीय कार्यालय पेसि डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग

काठमाडौं । एमाले नेता सूर्य थापाले मुलुकमा अहिले ‘जोकरतन्त्र’ चलिरहेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै लोकतन्त्रको मर्म बुझ्न सरकारलाई आग्रह गरेका हुन् । अन्तरिम सरकारको नेतृत्व सुशीला

काठमाडौँ । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा

काठमाडौँ । बाढी पहिरोले जलविद्युत आयोजनहरूमा क्षति गरेपछि इमालसहित पूर्वका अधिकांश स्थानमा विद्युत् सेवा प्रभावित भएको छ । असोज १८ र १९ गते परेको अविरल वर्षापछि इलामका १३ वटा जलविद्युत

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ । बैठक केहिबेर अघि केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको हो । बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मङ्गलबार बिहान साढे ११ बजे बस्नेगरि राष्ट्रिय परिषद्को बैठक आह्वान गरेको

सुनसरी । अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५