देश

आज विजया दशमी, मान्यजनको हातबाट टीका–जमरा लगाएर मनाइँदै

काठमाडौं, असोज १६ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट टीका एवम् जमरा लगाएर मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं

मुस्ताङ भन्सारबाट दुई अर्ब दुई करोड ९६ लाख राजस्व सङ्कलन

मुस्ताङ १५ असाेज। नेपाल–चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा रु दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ ।  गत ३१ भदौमा पूर्णरुपमा

अञ्जिला तुम्बाप्पो भारतीय क्लब सेथु एफसीमा आबद्ध

काठमाडौँ १५ असाेज। नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छिन् ।  क्लब र अञ्जिलाबिच आधा सिजनका लागि सम्झौता भएको हो ।

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद

माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृत्यु

सर्लाही १५ असोज। सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ। मृतकहरूमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया

डेङ्गी सङ्क्रमणबाट जोगिन कामपाको आग्रह

काठमाडौँ, १५ असोज। काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ।   डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र

सरकारको कदमप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ,   १५ असोज। नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ ।  कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी दण्डहीनतालाई प्रोत्साहन

दसैँ मनाउन छ लाख ११ हजार बढीले छाडे काठमाडौँ

काठमाडौँ १५ असाेज । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते

राष्ट्रपति पौडेलद्वारा नवकन्याहरूको पूजा

काठमाडौँ,१५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरुको पूजा गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा

बसको ब्रेक फेल भई मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

वीरगञ्ज १५ असाेज। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिकको सडकखण्डमा आज बिहान यात्रु बाहक बसको ब्रेक फेल भई मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना