देश

पाँच प्रदेशमा उच्च सतर्कता : जोखिमयुक्त स्थानमा यात्रा नगर्न आग्रह

काठमाडौँ, १७ असोज। प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। जल

शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

काठमाडौँ १७ असाेज। जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ १७ असाेज। गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।  आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण

राति यात्रा नगर्न सडक विभागको अनुरोध

काठमाडौँ १७ असाेज।  जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ ।  वर्षासँगै पहिरोको पनि जोखिम भएकाले

कुलमानले भने – ‘उज्यालो नेपाल पार्टीसँग मेराे सम्बन्ध छैन ‘

काठमाडौं १७ असाेज। भौतिक पुर्वाधार तथा सहरी विकास एवम् ऊर्जा मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल नामक पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले त्यस पार्टीका अध्यक्षलगायत कोहीसँग पनि

महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

महोत्तरी, असोज १७ । महोतरीको खयरमारामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । घारीबथानबाट खैरमारा हुँदै काठमाडौँ जान लागेको ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा पैदल यात्रुको

यी ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १७ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा आज देशभर साधारणतया बदली हुनेछ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका

अत्यावश्यक कामबाहेक यी पाँच प्रदेशमा यात्रा नगर्न अनुरोध

काठमाडौँ, असोज १७ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त

दशैँको टीकाको दोस्रो दिन : आज पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै

काठमाडौं असोज १७ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चांग

प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग