देश

नवकुमारीलाई कुमारी घरमा गराइयो प्रवेश

काठमाडौं, १४ असोज । जीवितदेवी कुमारी चयन भएसँगै नवनियुक्त कुमारीलाई आज अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको छ । इतुम्बहालका आर्यतारा शाक्य कुमारीको रुपमा उहाँ चयन

‘शान्ति, समावेशी लोकतन्त्रसहित विकासको बाटोमा नेपाल अघि बढिरहेको छ’

काठमाडौँ १४ असाेज। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताउनुभएको छ । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त

वीरगन्ज नाकामा बडादसैँ सुरु भएसँगै उच्च सुरक्षा सतर्कता 

वीरगञ्ज १४ असोज। देशको प्रमुख भन्सार नाकाको रूपमा स्थापित वीरगन्ज नाकामा बडादसैँ सुरु भएसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै पर्सा प्रहरीले विशेष

निर्वाचन गराउन युवा सङ्घ सहयोगी हुने

काठमाडौँ १४ असाेज। राष्ट्रिय युवा सङ्घ नेपालले वर्तमान सरकार शान्तिपूर्ण, भयरहित र निष्पक्ष प्रतिनिधिसभाको निर्वाचन गराउने आफ्नो मूल उद्देश्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । सङ्घका अध्यक्ष क्षितिज थेबेले आज प्रेस

स्थानीय युवाको पहलमा प्रहरी तथा ट्राफिक कार्यालय पुनःनिर्माण

झापा १४ असोज। जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको बिर्तामोडस्थित प्रहरी कार्यालय र ट्राफिक कार्यालय पुनःनिर्माण गरिएको छ । इलाका प्रहरी कार्यालय, अनारमुनिमा बसेको समन्वय बैठकले भवन सञ्चालनका लागि सम्पूर्ण तयारी

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

काठमाडौँ, १४ असोज । दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१

आज नवरात्रको आठौं दिन ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने

नारायणग–मुग्लिङ सडकखण्डको पहिरो पन्छाएर यातायात सञ्चालन

काठमाडौं, असोज १३ । मुग्लिङ नारायणगढ सडकको तुइन खोला पुल नजिकै सोमबार बिहान खसेको पहिरो पन्छाएर सवारी साधन सुचारु गरिएको छ । तुइन खोलामा सोमबार बिहान फेरि पहिरो खसेपछि अवरुद्ध

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले गर्दा अधिकांश स्थानमा साधारणतया मौसम बदली हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम

तुइनखोलाको पहिरो छ घण्टापछि खुल्यो

चितवन, १३ असोज । छ घण्टापछि तुइनखोलाको पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ । दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरोले अड्काएको थियो । सोमवार मध्यान्न १२