
काठमाडौँ, असोज १७ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त

काठमाडौं असोज १७ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चांग

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग

काठमाडौं, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर

काठमाडौँ १६ असाेज । नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ । महानवमीका दिन बुधवार

काभ्रेपलाञ्चोक १६ असोज । बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक

धनगढी, १६असोज । दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन भइरहेको छ । धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रालिले निःशुल्क बस सञ्चालन गरेको हो । दसैँमा टीका थाप्नका

नेपालगन्ज, १६ असोज । दसैं सुरु हुनुभन्दा पहिले नै सुरु भएर दसै सकिएको केही दिन पछिसम्म पनि नाचिने सखिया नाचको रौनक अहिले बाँके र बर्दियाका थारु गाउँबस्तीमा छाएको छ । थारु

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी–२० सिरिज खेल्दैछ । नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पहिलो खेल बिहीबार दिउँसो

काठमाडौँ, असोज १६ । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा आज (बिहीबार) सबै प्रदेशमा साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।