देश

तुइनखोलाको पहिरो छ घण्टापछि खुल्यो

चितवन, १३ असोज । छ घण्टापछि तुइनखोलाको पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ । दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरोले अड्काएको थियो । सोमवार मध्यान्न १२

आज महासप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौँ १३ असाेज। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान

काठमाडौँ १३ असाेज। नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा आज दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भारतको अहमदाबादमा जारी प्रतियोगितामा अथर्वले पुरुष एक हजार पाँच सय

प्रधानमन्त्रीद्वारा दसैँकाे शुभकामना : निर्वाचन र सुशासनमा जोड

काठमाडौँ, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन,  सुशासन र सामाजिक मेलमिलापमा जोड दिनु भएको छ ।  प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत बडा दशैं–२०८२ को

संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’

भोजपुर १३ असाेज। भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पुर्‍याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन

माओवादी केन्द्रका संयोजक प्रचण्डद्धारा विजया दशमीको शुभकामना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । विजयादशमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले स्वदेश

दसैँ नेपाली समाजमा मेलमिलाप र पुन:मिलनकाे पर्व : सभामुख घिमिरे

काठमाडौं १३ असाेज। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दसैँ नेपाली समाजमा मेलमिलाप र पुन:मिलनको पर्वका रूपमा स्थापित भएको बताउनुभएको छ । बडा दसैँ, २०८२ को शुभकामना दिनुहुँदै उहाँले सत्यको विजय, असत्यको पराजय,

एकैदिन एक लाख ११ हजार बाहिरिए

काठमाडौँ १३ असाेज। बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार

नेपालले आज वेष्ट इन्डिजसँग दोस्रो खेल खेल्दै

काठमाडौँ । युनिटी कप टी–२० अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट रङ्गशालामा खेल नेपाली समयअनुसार राति ८ः१५ सुरु हुनेछ ।

चार डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, असोज १३ । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको आइतबार