देश

गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा पुन: आगजनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बस्ने सरकारी निवासमा फेरि आगजनी भएको छ । गए राति करिब साढे २ बजेको समयमा अज्ञात व्यक्तिहरूले पहिले नै आगजनीमा परेको निवासमा आगो

अर्थमन्त्री खनाल र जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरूबीच शिष्टाचार भेटवार्ता भएको छ। आज आइतबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल-जापानबीचको ऐतिहासिक सम्बन्ध र

नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । जेनजी आन्दोलनपछि नेकपा एमालेको पहिलो सचिवालय बैठक भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवासमा सुरु भएको हो । जेनजी आन्दोलनपछि

जेनजी आन्दोलनमा ज्यान गुमाएका बिनोद महर्जनका परिवारलाई १५ लाख सहयोग हस्तान्तरण

काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ललितपुर महानगरपालिका–७ निवासी स्व. बिनोद महर्जनका परिवारलाई सरकारले १५ लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुर प्रजिअ सुमन घिमिरेले

१६ अस्पतालहरुमा ‘जेनजी क्लिनिक’ स्थापना, सबै घाइतेहरुलाई परिचयपत्र वितरण

काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् । जेनजी आन्दोलनमा

जेनजी आन्देलनमा तोडफोडमा संलग्नलाई पक्राउ नगर्न गृहको आदेश, मन्त्री अर्याल बिबादमा

काठमाडौं । भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न गृह मन्त्राालयले प्रहरीलाई आदेशले गृहमन्त्री ओमप्रकाश अर्याल बिबादमा तानिएका छन्। जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र

देउवाबारे प्रकाशशरण महत- साङ्घातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्तिले देश छोड्छ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसीहरू एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताएका छन्। ​ आइतवार पत्रकार भेटघाटका क्रममा बोल्दै उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि

चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टसेनमा गाडी

भागेका कैदीहरूको उच्च निगरानी भइरहेको छ, चाडवाडमा गाउँघरतिर देखिए खबर गर्नू : डिआइजी घिमिरे

काठमाडौं । प्रहरीले जेनजी आन्दोलनका क्रममा देशभरि रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार राति ११ बजे घरदेखि एक