
काठमाडौँ ७ असाेज निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका

चितवन, ७ असोज। मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइनखोलमा पुन पहिरो अएपछि अवरुद्ध भएको छ। धादिङको जवाङ पहिरोले राति १२ बजेदेखि

काठमाडौँ, ७ असोज। दसैँका लागि पछिल्लो ६ दिनमा दुई लाख ३२ हजार ३३८ भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरुका अनुसार मङ्गलबार मात्रै

झापा ७ असाेज। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढङ्गले रूपान्तरण हुने बताउनुभएको छ । पार्टीको झापा निर्वाचन क्षेत्र नं १, क्षेत्रीय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम समितिले सभापति रवि लामिछानेलाई पदीय भूमिकाबाट बाहिरिनुपर्ने सुझाव दिएको छ । सभापति रविले उदारता देखाउँदै पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव दिइएको छ । समितिको

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोलामा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । गएराति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो। तर राति नै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जमा दुई प्रहरीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनले

काठमाडौं । झापामा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ। जिल्लाको बिर्तामोड नगरपालिका-७ खालबारीमा गएराति करिब ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट निस्केका उनी मंगलबार स्वेच्छाले फर्किएको कारागार स्रोतले जनाएको