
काठमाडौं । सिराहामा बालकको अपहरणपछि हत्या गरिएको घटनामा आठ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बालकका आफन्त र छिमेकसहित आठ जना रहेका छन् । आइतबार राति घर नजिकैबाट बेपत्ता

काठमाडौं । जेनजी आन्दोलनमा घरसँगै जल्दा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । मंगलवार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक बसिरहेको हो ।

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई पछ्याउने समूह घरसम्मै धाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सिंहदरबारदेखि घरसम्मै ‘फलो’

काठमाडौँ । पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । यसअघि तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो खस्दा सडक फेरि अवरुद्ध बनेको हो ।

सप्तरी । सप्तरीको सुरुङ्गामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर २ हर्दिया घर भएकी दुई जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको

सिरहा, असोज ७ । सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको हो

काठमाडौं, असोज ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु गरेको छ । दुई दिनसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी (००४१) विषयमा परीक्षा

काठमाडौँ, असोज ७ । हाल मनसुनी वायुको प्रभाव कमजोर भएको स्थानमा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको