
काठमाडौं । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको सरुवा गरिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको हो । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको

विराटनगर । विराटनगर महानगरपालिका-९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण शाहले एक हजार रुपैयाँ नदिएको निहुँमा एसिड प्रहार गर्दा २२ वर्षीया

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर

काठमाडौं । सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङ खोलामा पहिरो खसेपछि १५ घण्टादेखि दुईतर्फी अवरुद्ध भएको हो। गएराति पहिरो पन्छाएर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत

काठमाडौं । चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ। ३ महिनादेखि फोक्सोको क्यान्सर पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ।

काठमाडौं । निर्वतमान प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । २ असोजमा सेनाको सुरक्षाबाट बाहिर आएर भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसेका ओली नेता-कार्यकर्तासहित सार्वजनिक

बारा । बारामा २ सय किलोभन्दा बढी गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट अवैध लागुऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले भाद्र महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) का रूपमा प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीलाई चयन गरेको छ। मानवश्रोत व्यवस्थापन शाखामा दरबन्दी भई प्रशासन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो । योसंगै मंगलबार