देश

महालक्ष्मी विकास बैंकद्धारा दरबारमार्ग प्रहरी वृतको मर्मत सम्भारमा सहयोग

काठमाडौँ ३ असोज । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाडौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ, ३ असोज। नेपाली कांग्रेसको बैठकले भदौ २४ गतेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्ने निर्णय गरेको छ।  कांग्रेसका प्रचार विभाग प्रमुख

अलैँचीको बजार मूल्यमा गिरावट

झापा, ३ असोज । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ ।  नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने गरी भूमिका खेल्न राष्ट्रपति पौडेलकाे आह्वान

काठमाडौँ ३ असोज । दशौँ संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । जननिर्वाचित संविधानसभाबाट विक्रम संवत् २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा

आदिवासी मुद्दा नविर्सन जेनजी पुस्तालाई आदिवासी अगुवाको सुझाव

काठमाडौं, असोज ३ गते । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) सम्बद्ध घटक संगठनले जेन–जी पुस्तालाई आदिवासीको माग मुद्दा र अधिकार नबिर्सन आग्रह गरेका छन् । आदिवासीको अधिकार ओझेलमा पार्ने प्रयास गरिए

उपलब्धि खोस्न अनेक तानाबाना बुनिए : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, ३ असोज। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्राप्त उपलब्धि खोस्न अनेक षड्यन्त्रका तानाबाना बुनिएको बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन ३ असाेज । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।  जिल्ला

एमजी स्टील कारखानामा आगलागी हुँदा करिब ४ करोडको क्षति

जनकपुरधाम  ३ असाेज । जनकपुरधामको एमजी स्टील कारखानामा आज दिउँसो भएको आगलागीबाट करिब ४ करोडको मालसामान जलेर नष्ट भएको छ । जनकपुरधामका व्यापारी कैलाश जैन तथा पारस जैनको लगानीमा जनकपुरधामको वडा

सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

काठमाडौँ ३ असोज। साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ आज सार्वजनिक गरिएको छ । उपन्यासमा एक नारीको आत्म जागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको जनाइएको छ

सिंहदरबारबाट हटाइँदै आगजनी गरिएका सवारी साधन

काठमाडौँ ३ असोज । ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारी साधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा