देश

ओलीको स्पष्टोक्ति : प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो, छानबिन हुनु पर्दछ

काठमाडौं, असोज ३ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण हिंसा मच्चिएको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै

आज संविधान दिवस, टुँडिखेलमा समारोह

काठमाडौँ, असोज ३१ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च,

रूसमा शक्तिशाली भूकम्प, सुनामीको चेनावनी

काठमाडौं । रूसको पूर्वी तट कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ

चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ३ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । जसले गर्दा आज मुलुकभर साधारणतया मौसम बदली रहनेछ । जल तथा मौसम विज्ञान विभाग,

सेनाकाे सुरक्षाबाट बाहिरिएका ओली गुण्डुस्थित भाडाको घरमा

भक्तपुर २ असाेज। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सर्नुभएको छ ।  ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’

काठमाडौँ २ असाेज। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन रहेको बताउनुभएको छ ।  आज राष्ट्रपतिलाई लिखित निवेदन दिँदै उहाँहरूले समयमै निर्वाचन

वेस्ट इन्डिजसँग खेल्ने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, २ असोज । नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी-२० सिरिज खेल्न जाने नेपाली नेपाली टोली बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) बिहीबार त्रिवि क्रिकेट

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौँ, २ असोज । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं, २ असोज । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच

महिला आयोग र मधेशी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौँ २ असाेज I राष्ट्रपति रामचन्द्र पौडेलले आज महिला आयोग र मधेशी आयोगको प्रतिवेदन बुझ्नुभएको छ । राष्ट्रपति पौडेलसमक्ष महिला अयोगका अध्यक्ष कमला पराजुली र मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ शाहले