देश

मुस्ताङ हुँदै १३ हजार बढी भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

मुस्ताङ, ३ असोज। दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ।  यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ

मोरङबाट ५३८ केजी गाँजासहित कार बरामद

मोरङ । प्रहरीले जिल्लाको विराटनगर महानगरपालिका ८, हाटखोलाबाट ५३८ केजी लागुऔषध गाँजासहित एउटा कार बरामद गरेको छ। प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारका अनुसार कारमा लोड गरेर राखिएको अवस्थामा फेला

बानेश्वरबाट लुटिएको एसएलआर भक्तपुरमा भेटियो

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको एक एसएलआर भक्तपुरमा भेटिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा बेवारिसे अवस्थामा फेला परेको हो । कपडाले बेरेर राखेको अवस्थामा भेटिएको उक्त हतियार

कारागारबाट साढे १४ हजार कैदीबन्दी भागे : झन्डै ६ हजार नियन्त्रणमा

काठमाडौं । जेनजी आन्दोलनको क्रममा २७ कारागारबाट भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार

देउवाको टाउको १२ वटा टाँका, गर्धनमा पनि चोट

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडी भाग र गर्धनमा ठूलो चोट लागेको छ । जेनजी आन्दोलनपछि भौतिकरुपमा पहिलो पटक आगजनीपछि

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत एक लाख घुससहित पक्राउ

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र सुर्खेतको संयुक्त टोलीले कार्कीलाई विरेन्द्रनगर नगरपालिका-९ मंगलगडी

अलपत्र रहेका आयोजनाको ठेक्का तोडिने, ऊर्जामन्त्री घिसिङले मागे सूची

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक

संविधान दिवस उत्सव मात्रै नभई गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि : प्रधानमन्त्री कार्की

काठमाडौँ, असोज ३ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान संविधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज भएको बताएकी छन् । संविधान दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

संविधान दिवसको अवसरमा शान्ति र्‍याली

काठमाडौँ, असोज ३ । संविधान दिवसको अवसरमा आज बिहान काठमाडौँमा संविधान दिवसको अवसरमा शान्ति र्‍यालीको आयोजना गरिएको छ । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालको आयोजनामा ¥याली निकालिएको हो ।

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको देब्रे हात काटियो

काठमाडौँ, असोज ३ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । काठमाडौंमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका