देश

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

सर्लाही । सर्लाहीको मलङ्गवामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–६, सुखैनिया टोलमा पानीमाडुबेर छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ बालिका खेल्नेक्रममा

पानीको सतह बढेपछि कोशी ब्यारेजको ३१ ढोका खोलियो

धरान, भदौ १६ ।  सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र लाओसका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र

कृत्रिम गर्भाधानले दुध उत्पादन बढ्दो

बागलुङ । पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुणा बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् । आर्थिक वर्ष २०८१–८२ मा

प्रधानमन्त्री ओलीले आज सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौँ, भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान हुने सम्मेलनमा प्रधानमन्त्री

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको छ । मौसमी प्रभावले अहिले देशका विभिन्न स्थानमा

‘एक एक पाइला’को अभियान १०औँ वर्षमा

काठमाडौं । स्वास्थ्य सेवामा सक्रिय गैरनाफामुलक एवम् स्वयंसेवी संस्था ‘एक एक पाइला’ ले आफ्नो सेवामुलक योगदानको १० वर्षे यात्रालाई एक विशेष कार्यक्रम मार्फत स्मरण गरेको छ। अगस्ट ३० मा सम्पन्न

बीवाईडीको समर्थनमा एमक्यूबद्वारा ‘काठमाडौँ क्रोनिकल्स’ रोमाञ्च, संस्कृति र उत्सव

काठमाडौँ १५ भदौ । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाडौँ क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवसँगै समापन गरिएको थियो । एमक्यूब

कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छ: दाहाल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक भएको बताउनुभएको छ ।  नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ

मुगुको नमुना माविमा सिभिल इन्जिनियरिङको पढाइ सुरु, मन्त्री शाहीद्वारा उद्घाटन

मुगु १५ भदौ । मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित जिल्लाकै जेठो शैक्षिक संस्था श्री महाकाली नमुना माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषयको पढाइ औपचारिक रूपमा सुरु भएको छ। विद्यालयको ऐतिहासिक