देश

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्न : मुख्यमन्त्री लामा

हेटौँडा, १३ साउन। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । सञ्चारमाध्यमहरूलाई आज प्रतिक्रिया दिँदै

नीति निर्माण तहमा दलित महिलाको समान सहभागिता हुनुपर्ने माग

काठमाडौँ, १३ साउन । दलित महिला सङ्घ (फेडो) ले राज्यका सबै संरचनामा जनसङ्ख्याको आधारमा दलित महिलाको सहभागितालाई हुनुपर्ने माग गरेको छ । फेडोको ३१औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

पाटन (ललितपुर), १३ साउन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा पार्टीको केन्द्रीय

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युत्को उद्घाटन

कैलाली, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्गतर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको छ ।

श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो

काठमाडौँ, १३ साउन । घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएकोे छ । नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौँ, १३ साउन । संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुस १६गतेसम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम

नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

काठमाडौँ, १३ साउन । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नुभएको थियोभने

प्रचण्डबाट पार्टी एकताको प्रस्ताव आएको छ, तर हामी तयार छैनौं : नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन् । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पछिल्लो

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरूको धर्ना

काठमाडौँ । जनकपुरधाममा नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरूले धर्ना दिएका छन् । मंगलबार मधेस प्रदेशका कर्मचारीहरूले जनकपुरधामस्थित विद्युत प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । प्राधिकरणको सञ्चालक

पानी नपरेपछि सांसदलाई नै हली बनाए स्थानीयले !

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई नै हली बनाएका छन्। स्थानीयले सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई