देश

वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौँ–तराई-मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।  आज सामाजिक सञ्जालमार्फत उहाँले उक्त सडकले काठमाडौँलाई एक घण्टामै तराईसँग जोड्ने

एक वर्षमा चितवनका तीन सय बढी उद्योग बन्द

चितवन,१२ साउन । उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

काठमाडौँ १२ साउन । नक्कली सुन देखाइ रु २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो : मन्त्री  गुरुङ

काठमाडौँ १२ साउन । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत

लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

लुम्बिनी १२ साउन । ‘दिगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना

तीन दिनदेखि नै बेपत्ता छन् हायू परिवार, मोवाइलको अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप

काठमाडौं । सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ भण्डास बिप्पर कटेरीका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डेले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बुटवलका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा

रुपन्देही र सिन्धुपाल्चोकका सीडीओ मन्त्रालय तानिए

काठमाडौं । गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी सहित चार सहसचिवको सरुवा गरेको छ । सरुवा सूची अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व

एकै पटक १६ जना बेपत्ता परिवारबारे ,के भन्छन् वडाध्यक्ष श्रेष्ठ ?

सिन्धुली । सिन्धुलीमा एकै परिवारका १६ जना एकै पटक वेपत्ता हुँदा खोज्न समस्या भएको छ । गोलन्जोर गाउँपालिका-६ बिप्पर कटेरीबाट हराएका उर्मिला हायुको परिवार घटना रहस्यात्मक देखिएकाले खोजी गर्न समस्या

सातै प्रदेशमा रेविज विरुद्धको खोप, सर्पदंश विरुद्धको औषधि आपूर्ति

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गत व्यवस्थापन महाशाखा