
मकवानपुर, ९ साउन। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा

दैलेख । दैलेखमा फोर्स गाडी दुर्घटना भएको छ । सुर्खेतदेखि जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लू नगरपालिका-१ तल्लोडुंगेश्वर नजिक दुर्घटना भएको हो ।

कैलाली । कैलालीमा लागूऔषध चरेससहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका-२ का मोटरसाइकल चालक ३५ वर्षीय

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ६ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै कार्यालयले विभिन्न निकायको सिफारिसका आधारमा ती निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई

चितवन । चितवनमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ स्थित हात्तीगाडे नहरमा आज बिहान ८ डुबेर ७५ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो। बिहान

सिराहा, साउन ९ । सिराहाको गोलबजार नगरपालिका-३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको ज्यान गएको छ । घरायसी विवादका क्रममा २५ वर्षीय श्याम सदालेझगडा छुट्याउन आएका आफ्ना ३५

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेकी छन् । आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक उनल्र पत्रकार सम्मेलन गर्ने तयारी

चितवन । चितवनको रत्ननगरमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा भएको दुर्घटनामा मोटरसाइकल कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेलको मृत्यु

काठमाडौँ, साउन ९। एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । नेपाल