देश

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ। आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति

कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

धनगढी । कैलालीको गोदावरीबाट अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी पक्राउ परेका

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदै छन्। प्रधानमन्त्री ओलीले यी दुई जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन् । उनले

मलङ्गवा अस्पतालको सेवा सुचारु

सर्लाही ८ साउन । सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा बिहीबारदेखि सेवा सुचारु भएको छ । गएको सोमबार सवारी दुर्घटनामा परी घाइते भई उपचारका लागि आएका एक जना बिरामीको आफन्तबाट अस्पतालका अर्थोपेडिक

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । खानेपानी मन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनुभएको छ । आज पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले श्रीसिया नदीमा

देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ ८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभई सङ्कल्प बन्नुपर्ने बताउनुभएको छ । ‘नेपाल खबर डटकम’को १०औँ वार्षिक दिवसका अवसरमा आयोजित आर्थिक सम्मेलन ‘राइजिङ नेपाल समिट’लाई

राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार: उपप्रधानमन्त्री सिंह

ललितपुर ८ साउन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नै आर्थिक रूपान्तरणको आधार भएको बताउनुभएको छ ।  जननायक बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आज

तीन महिनाका लागि मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ,   ८ साउन। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोछ।  सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को

राष्ट्रपतिद्वारा विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता

काठमाडौँ ८ असार। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई  संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ । सो संशोधन संविधानको

एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

धादिङ, ८ साउन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ।  संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि