देश

‘डार्क फाइल’ मा फेक अडियो उपलब्ध गराउने तिमिल्सिना पक्राउ

काठमाडौं । सिधाकुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको ‘डार्क फाइल’ रिपोर्टमा फेक अडियो उपलब्ध गराउने राजकुमार तिमिल्सिना पक्राउ परेका छन्। तिमिल्सिनालाई इलाका प्रहरी कार्यालय इटहरीले आइतबार साँझ कार्यालय परिसरबाटै पक्राउ

राजकुमार गुप्तामाथि अनुसन्धान गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वतमान मन्त्री राजकुमार गुप्तामाथि अनुसन्धान अघि बढाउने भएको छ । लेनदेनको अडियो सार्वजनिक भएपछि गत हप्ता गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका

मुख्यसचिवले भने–कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कुलिङ अफ पिरियडमा गडबडी भएको हो भने त्यसको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्ने बताएका छन् निजामती विधेयकमा भएको गडबडीको छानबिन गर्न गठित

११ डिएसपी एसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा अनिल (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको ११ जना डिएसपीहरु एसपीमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो। सिफारिस हुने अनिल कुमार खड्का,

अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

काठमाण्डौं । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द

साउनको पहिलो सोमबार आज, पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज । आज बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै

मध्यराती मेलम्ची खानेपानीमा मन्त्री यादवको छड्के अनुगमन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आइतबार राति अनुगमनमा निस्किएका छन् । आइतबार मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल,

तुलसीपुरको सितलपुर घाट नजिकै एक युवक मृत फेला

दाङ । तुलसीपुरको सितलपुर घाट नजिकै २१ वर्षीय एक युवक मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका-१२ कचिलाका किरण खत्री आइतबार बेलुकी साढे ६ बजे मृत फेला परेका हुन्। इलाका प्रहरी

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पार्टी कार्यालय च्यासलमा बस्दैछ। बैठकमा सचिवालय र पोलिटब्युरोबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई

यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर छ । जसले गर्दा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने