देश

जेठ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

काठमाडौँ, २२ जेठ । सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ। आयोगले सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त

कुलमान घिसिङको दाबी- रास्वपाको ‘नीलो क्रान्ति’ धेरै समय टिक्दैन

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सफल होस्

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

काठमाडौं। शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ११.३७ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४१ प्रतिशतले घटेको नेप्से २७५५.४१ विन्दुमा रोकिएको हो। दोहोरो अंकले घटेको नेप्सेमा कारोबार रकम

सुधनमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो ४५ पृष्ठ लामो प्रतिवेदन

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमै रहेका व्यवसायी दीपक भट्टबीच र पूर्वगृहमन्त्री गुरुङबीच साझेदारी रहेको भेटिएको थियो ।

राजस्व छलीको आशंकामा सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन

काठमाडौं । राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधन (ईभी)का सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा बिहीबार

बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ स्थित त्रिवेणी स्पिनिङ मिल्समा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेतिर लागेको आगलागी नियन्त्रणमा आएको बाराका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाँदै एमाले, प्रतिवेदन पूर्वाग्रही रहेको निष्कर्ष

काठमाडौं। नेकपा एमाले जेनजी आन्दोलनको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने भएको छ। शुक्रबार महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी गराएका हुन् । भदौ २३ र

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही

कुमारी बैंकद्धारा ईलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान, जाँदा जाँदै भने- देशको प्राथमिकताका विषयमा छलफल हुन्छ

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्। समकक्षी डा. एस. जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन्। जादा जाँदै उनले भ्रमणमा अहिले उठेका देशको प्राथमिकताका विषयमा छलफल