
दाङ, पुस १४ – तुलसीपुरकी सिम्रन(नाम परिवर्तन) ले आफूमाथि एक किशोरले बलात्कार गरेको भन्दै गत असार १६ गते जिल्ला अदालतमा मुद्दा हालिन्। २०७४ जेठ २६ गतेदेखि २०७५ चैतसम्म आफूलाई पटकपटक

काठमाडौं, पुस १३ नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १० महिना अवधिमा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ। तीमध्ये २ सय ६ जना महिला छन्। तस्करले पुरुषभन्दा

नेपालगन्ज, पुस १३ बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ। यी दुई जिल्लालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णालीमा गाभ्ने तयारी गरिएको हो । प्रदेश

काठमाडौं, पुस १३ पूर्वगृह राज्यमन्त्री तथा बहालवाला कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिककै हैसियतमा भारतीय प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको प्यानकार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर

काठमाडौं, पुस १३ संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ। प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ। १५

काठमाडौं, पुस १२ मंसिर ७ गते मर्निङ वाकमा निस्किएका सिभिल हस्पिटलका वरिष्ठ चिकित्सक प्रभु जोशीलाई काठमाडौं बानेश्वर क्षेत्रमा बसले ठक्कर दियो। झिसमिसेमै उनलाई ठक्कर दिएर बस भाग्यो। ठक्कर दिएर भागेको

काठमाडौं, पुस १२ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल ट्रष्टअन्तर्गतको गोकर्ण रिसोर्टको बहुमूल्य जग्गा बिनाप्रतिस्पर्धा निश्चित समूहलाई दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको

काठमाडौं, पुस १२ काँग्रेस नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षको बहिष्कारबीच कांग्रेस केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनको मिति घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले गुटलाई प्राथमिकतामा राखेर निर्णय गरेको

सुनसरी, पुस १२ महिला अनुयायी बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको शुक्रबार अदालती बयान लिइएको छ । ४५ वर्षीय गिरीको बयान लिँदालिँदै कार्यालय समय सकिएकाले थुनछेक बहस आइतबारलाई

काठमाडौं, पुस १२ नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुर र सहसचिव राजेश्वर ज्ञवाली गोकर्ण फरेस्ट रिसोर्टबारे सरकारले गरेको विवादास्पद निर्णयको प्रतिरक्षामा उत्रिएका छन् । निर्णयपछिको आलोचनाबारे प्रधानमन्त्री, मन्त्रीहरू र सत्तारूढ दलका शीर्ष