
काठमाडौं, पुस १२ काठमाडौं–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ । त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्याइने रेलमार्ग बनाउन

काठमाडौं, पुस १२ राजधानी काठमाडौंका विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ । सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबिनमा यस्तो तथ्य

काठमाडौं, पुस १२ नेपाल ट्रस्टको कार्यालयले राजधानीको कालीमाटीस्थित चार रोपनी जग्गासमेत कानुन मिचेर यति समूहलाई लिजमा दिएको भेटिएको छ । ट्रस्टले ३० वर्षमा करिब १९ करोड रुपैयाँ भाडा लिने गरी यति

काठमाडौं, पुस १२ मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ ।

काठमाडौं, पुस १२ न्यायका लागि बहस पैरवी गर्ने कानुन व्यवसायी नै पेसागत आचारसंहिता उल्लंघन गर्ने मात्र होइन, मिर्गौला तस्करीजस्ता गम्भीर अपराधमा समेत मुछिन थालेका छन् । पछिल्लो एक वर्षमा १० अधिवक्ताविरुद्ध

काठमाडौं, पुस ११ नेपाल भ्रमण वर्ष २०२० को मुख्य लोगो (प्रतीक चिन्ह) दुई थरी प्रयोग भइरहेका छन् । दुई थरी लोगोमा एक लोगो सही र अर्को गलत छ । विभिन्न

सर्लाही, सप्तरी, पुस ११ भारतको सीतामढी घर भएका २० वर्षीय सीताराम सिंह नेपाली नागरिकताको प्रमाणपत्रसहित पक्राउ परेका छन् । झूटो विवरण पेस गरेर नागरिकता लिएका उनी सर्लाहीको बरहथवास्थित मामा घरबाट पक्राउ

काठमाडौं, पुस ११ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने संकेत देखाएको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै राजपाले सरकारमा सहभागी हुने संकेत देखाएको

काठमाडौ, पुस ११ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय

काठमाडौ, पुस ११ मोबाइल फोन हरेक व्यक्तिका लागि अत्यावश्यक साधन हो। मोबाइल बिना व्यक्तिको दैनिक सहज छैन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म साथी बनेको छ। दैनिक जीवन सरल बनाउन भित्रिएको मोबाइल