
काठमाडौं, पुस १३ नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस

बारा, पुस १२ शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र

हेटौँडा, पुस १२ लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । यो समाचार आजको कान्तिपुर

काठमाडौं, पुस ६ प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको

काठमाडौं, पुस २ नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले ‘एक पद एक जिम्मेवारी’ सहित पार्टी कामको नेतृत्व प्रचण्डलाई मात्र दिनुपर्ने दिनुपर्ने आशयको प्रस्ताव ल्याएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी

काठमाडौं, पुस १ सरकारले कम्पनीमा दर्ता हुन बाँकी सार्वजनिक सवारीलाई थप तीन महिना समय दिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । मंसिर मसान्तसम्मको समयसीमा तोकेको सरकारले व्यवसायीकै आग्रहमा

काठमाडौँ, मंसिर २८ महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेपा रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । बैठकमा पौडेलले संघ,

काठमाडौँ, मंसिर २७ सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।प्रधानमन्त्री तथा मन्त्री परिषदद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले

नेपालगन्ज, मंसिर २५ बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९

काठमाडौँ, मंसिर २४ केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौैँ आइपुगेको छ । केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाउन तथा उक्त