पत्रपत्रिका

नेकपाभित्र लेबी फरक, पूर्व एमाले तर्फका सांसदले तिर्छन् धेरै

काठमाडौँ, कात्तिक १८ एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो । संघीय संसद्मा फरक–फरक लहरमा बस्ने सांसद एकीकरणयता मिसिएर बस्छन् । उनीहरूले पार्टीलाई

आयो खुसीको खबर ! बक्राहा बाढी समाधानका लागि छुट्टै आयोजना संचालन

उर्लाबारी, कात्तिक १३ कोसी र बक्राहा नदीको बाढी समस्या समाधानका लागि अलग्गै आयोजना सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका–१ भट्टाचौकमा कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना स्थापना गरिएको छ । कार्यालयमा तीन इन्जिनियर,

कांग्रेस कोषबाट रकम हिनामिना !

काठमाण्डौँ, कात्तिक ११ क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि

किन रोकियो विराटनगर जोडिने रेलमार्गको काम ?

विराटनगर, कात्तिक ९ विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो

निर्धारित मितिमा कांग्रेस महासमिति बैठक हुनेमा आशंका

काठमाडौँ, कात्तिक ६ नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेका

दशैँमा यस्तो प्रकारको भोजन गर्नुहोस्

काठमाडौँ, असोज २८ नेपालीहरूको महान् पर्व वडादशैँलाई कतिले मासुको पर्वका रूपमा पनि लिन्छन् । दशैँलाई लक्षित गरेरै उत्तरी छिमेकीबाट भेडा–च्याङ्ग्रा आयात हुन्छन् । तर सबै कलाकारलाई मासुमा रुचि छैन कतिपय

बलात्कारमा मिल्न दबाब, २ बिघा खेत र ५ लाख नगद

कपिलवस्तु, असोज २५ बलात्कारमा संलग्नले पीडितलाई २ बिघा खेत र ५ लाख नगदको प्रलोभन देखाउँदै मिलापत्रका लागि बारम्बार दबाब दिएको खुलासा भएको छ । धम्की र दबाब थेग्न नसकेपछि पीडित

काठमाण्डौँ ७ मा उपनिर्वाचन नगराउन तिब्र दबाब

काठमाडौँ, असोज २५ वामदेव गौतमलाई उपचुनावमार्फत संसद्मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ

जयनगर–जनकपुर रेल सेवा मंसिरसम्म

काठमाडौँ, असोज २४ बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल

राजपा नेपाल आन्दोलनको तयारी गर्दै

काठमाडौं, असोज २४ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर छठपछि निर्णायक आन्दोलन गर्ने तयारीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध छठ पर्वपछि संयुक्त