
निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि अर्को विवादले

'लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आईपिल) मा निर्भर हुने गरेको पाइएको छ। उनीहरूको एउटै चाहना हुन्छ, नियमित सम्बन्ध कायम गर्न पाइयोस्, गर्भ पनि नबसोस्।

धादिङ, कार्तिक १३ शनिबार बिहान ५ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडस्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस डुबेको खबर आएपछि हामी उद्धारका लागि क्षणभरमै तयार भयौं । सशस्त्र

काठमाडौं, कार्तिक १३ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि

महानगरीय अपराध महाशाखाले १९ भदौमा बरामद गरेको अबैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाकामा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीको सहयोगी भूमिका रहेको देखिएको छ । उच्च स्रोतका अनुसार

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको काममा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मी मतदान गर्ने अवसरबाट वञ्चित हुने भएका छन् ।

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । क्षेत्र बाँडफाँड कार्यदलका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार कर्मघर ताप्लेजुङ पुग्दा भावुक बनेकी छन् । राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि पहिलोपटक शुक्रबार भण्डारी वाम आन्दोलनका लोकप्रिय नेता मदन भण्डारीको जन्मघर पुगेकी हुन् ।

निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ?

संसदको कार्यकाल सकिएको ७ दिनभित्र बुझाउनुपर्ने कूटनीतिक राहदानी (रातो पासपोर्ट) ५२९ सांसदले आफैसँग राखेको पाइएको छ । त्यस्तै संसदका पूर्वपदाधिकारीले गाडी लगायतका सामान पनि फिर्ता गरेका छैनन् ।