पत्रपत्रिका

कांग्रेसको समानुपातिक सूचीमा श्रीमती, प्रेमिका र धुपौरेहरू (नामसहित)

काठमाडौं, कात्तिक ७ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेको निर्णय बिपरित समानुपातिकबाट सांसद बनेकालाई पुनः समानुपातिक तर्फ उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सो निर्णय माइन्युट गर्ने बेलामा पार्टी सभापति

साडीमै सुमित्राको दौड र पुस अप !

काठमाडौं,  कार्तिक ७ महिला त्यसमा पनि दलित । सुमित्रादेवी पासवानले म्यादी प्रहरीमा भर्ना हुन्छु भन्दा गाउँमा हँसिमजाक गर्ने धेरै भए । गाउँ डुलेर दिन कटाउने श्रीमान र तीन सन्तानकी आमा

लोकतान्त्रिक गठबन्धनलाई तालमेलको सकस

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ । निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको

हत्यारा बाचुन्जेल जेल बस्नुपर्ने, अरु के छ नयाँ मुलुकी एेनमा?

मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन

राजाको अभिव्यक्ति बारे के भने नेताहरुले?

काठमाडौै, कार्तिक ६ पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र

पैसामा विक्री भएको टिकट खोस्न राजपाका नेताहरुले थाले अनशन

काठमाडौं, कार्तिक २ पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ । पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा

अन्ततः माओवादी केन्द्रका मन्त्रीले दिनेभए राजिनामा

काठमाडौं, कार्तिक २ नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४

बाबुरामलाई काँग्रेससँगको तालमेल पनि सकस

काठमाडौं, कार्तिक २ नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई दिएमा पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् । कांग्रेस पदाधिकारी

सरकारी कार्यालय खारेजीमा अन्‍योलता

काठमाडौं, कार्तिक २ केन्द्रीकृत शासन प्रणालीअन्तर्गत स्थापित करिब तीन दर्जन सरकारी कार्यालयमध्ये दुई दर्जन कार्यालय खारेज हुने सूचीमा परे पनि सरकारले अहिलेसम्म खारेज प्रक्रिया अघि बढाउन सकेको छैन । खारेज

म्यानपावर व्यवसायीहरुले कसरी फुत्काए टिकट ? पढ्नुहोस, टिकट पाउनेहरुका काण्डै काण्ड

एमाले पार्टी अध्यक्ष केपी ओलीसँगै जेलजीवन बिताएका नरेश खरेलजस्ता पुराना वामपन्थी राजनीतिक व्यक्तित्वलाई बेवास्ता गरी एमालेले अनेक धन्दा गरी पैसावाल बनेका एलपीलाई प्रत्यक्षको टिकट दिने तयारी गरेको हो ।