पत्रपत्रिका

प्रत्यक्षका दुई मतपत्र छाप्दा के छ चुनौती र झमेला?

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि छाप्ने कार्यतालिका थियो ।

चुनावसम्म गाउँमा रोक्नै गाह्रो

मुस्ताङ, कार्तिक १० जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन्। अन्य जिल्ला र भारतसम्मै पुग्छन्। घरहरुमा ताला मारिन्छ। एक/दुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरु अन्यत्र

स्वर्गीय पति श्रीकृष्णको यादमा किन मुस्ताङ पुगिन् स्वेता ?

आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ। अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई

मतपत्र छपाइमा किन बबन्डर , के चुनाव सर्ने नै हो ?

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र पनि सँगै छाप्दै छ । समानुपातिकका लागि एउटा र प्रत्यक्षका लागि अर्को गरी जम्मा दुई पानाको मतपत्र व्यवस्था गरिएको छ । समानुपातिकतर्फको

मतपत्र छपाइमा बबन्डर किन?, मतपत्रमा के हो मुख्य विवाद ?

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र पनि सँगै छाप्दै छ । समानुपातिकका लागि एउटा र प्रत्यक्षका लागि अर्को गरी जम्मा दुई पानाको मतपत्र व्यवस्था गरिएको छ ।

आगामी चुनावबारे सनसनीपूर्ण खुलासा, दलहरुको हैसियत यस्तो बन्ने भयो

वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली कांग्रेसका नेताहरुले भने झैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने

अौद्योगिक क्षेत्रका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसा !

देशका दुई ठूला औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा लिड (सिसा) को मात्रा अत्यधिक पाइएको छ । सन् २०१६ को अन्त्यतिर गरिएको परीक्षणमा वीरगन्ज र काठमाडौंका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा

कसरी हुन्छ प्रदेशसभा समावेशी ? यस्तो छ आधार

संवैधानिक व्यवस्थाअनुसार राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक प्रदेशमा फरकफरक समावेशिताको आधार तयार भएको छ ।

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च : भारतबाट आए ४० गाडीमा तीन सय जन्ती

फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए

नारायणकाजी र बाबुरामको पेचिलो ४ दशक

नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन् ।