
सर्लाही, चैत्र २३नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् । मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प पारे

काठमाडौं, चैत्र २३प्रधानमन्त्रीका सूचना-प्रविधि (आईटी) सल्लाहकार अस्गर अली साइबर अपराधमा मुछिँदा नागरिकले बैंकमा राखेको पैसाको सुरक्षा चिन्ता देखिएको छ। अली संलग्न कम्पनी एफवान सफ्टले ४८ बैंक तथा वित्तीय संस्थाको मोबाइल

काठमाडौं, चैत्र २३‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि)। कोरोना रोकथाम र नियन्त्रणका लागि

काठमाडौं, चैत्र २३शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने, कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेष्ट गर्ने, चिकित्सकको प्रोत्साहनका लागि बिमा, सुरक्षा र प्रोत्साहन भत्ता दिनेलगायत महत्वपूर्ण पाँच निर्णय गरेको छ।

काठमाडाैँ, चैत्र २२नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले संविधानमै नेपाली सेनालाई निर्माण र विपद् व्यवस्थापनलगायत काममा पनि परिचालन गर्न सकिने व्यवस्था भएअनुसार नै सरकारले विभिन्न जिम्मेवारी दिएको बताएका छन्।

काठमाडौं, चैत्र २२कोरोना भाइरस (कोभिड–१९) पहिचान, रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद विषयलाई लिएर सत्तारुढ नेकपाभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ। पार्टीका नेताहरुले मन्त्रालय तहबाट स्वास्थ्य सामग्री खरिदमा

काठमाडौं, चैत २२ प्रमुख राजनीतिक दलका नेताले लकडाउनलाई तत्काल खुकुलो बनाउन नहुने बताएका छन् । लकडाउनमा नागरिकले खाद्यान्न, आवतजावतसहितमा समस्या भोगे पनि पर्याप्त कोरोनाको टेस्ट नभएकाले तत्काल लकडाउन खुकुलो पार्न

काठमाडौं, चैत्र २२कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित

दार्चुला, चैत्र २२भारतबाट फर्किंदै गरेका नेपाली लकडाउनका कारण सीमा नाका बन्द भएपछि ज्यान जोखिममा राखेर महाकाली पार गर्न थालेका छन् । सोमबारदेखि शुक्रबारसम्म पौडेर र ट्युबको सहारामा ७० जना महाकाली

एजेन्सी, चैत्र २१मोडल डेमी रोजले सुपरहिरो बनेर कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने इच्छा व्यक्त गरेकी छन्। डेलीमेलको रिपोर्टअनुसार डेमी सेल्फ आइसोलेसनमा बसेर इन्स्टाग्राममार्फत प्रशंसकलाई आफ्ना तस्बिर र दैनिक गतिविधि सेयर