पत्रपत्रिका

काेराेना पुष्टि भएसँगै चैत ४ गते आएका थप यात्रुको खोजी तीव्र

काठमाडौं, चैत्र २१दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी: भन्सारमै रोकियाे किट

काठमाडौँ, चैत्र २०कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको खुल्न आएको छ । सरकारले

निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

काठमाडौं, चैत २० क्वालालम्पुर–ब्रिसवेन जाउआउ २६ घन्टा उडानका लागि प्रतिघन्टा १८ हजार एक सय अमेरिकी डलरका दरले जहाज बुक भएको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए । यो हिसाबमा निगमले सीधै चार लाख

अत्यावश्यकीय वस्तु वडाबाट वितरण, गैरसरकारी संस्थालाई कडाइ

काठमाडौं, चैत्र १९सरकारले कोरोना भाइरसको जोखिमलाई लिएर भएको लकडाउनपछि रोजगारीको अभावमा गुजारा चलाउन कठिन भएका परिवारलाई राहत प्रदान गर्ने भएको छ। कोरोना संक्रमणको जोखिमका कारण गत सातादेखि भएको लकडाउनका कारण

सीमामा १५ सय नेपाली अलपत्र, धार्चुलामा धेरै

काठमाडौं, चैत १९ लकडाउन र सीमा बन्दका कारण नेपाल–भारत सीमा क्षेत्रमा करिब एक हजार नेपाली अलपत्र परेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहर गएका उनीहरू कोरोना भाइरसको संक्रमण बढ्दै

आकस्मिक स्वास्थ्य सेवा नरोक्न अस्पताललाई निर्देशन

काठमाडाैँ, चैत्र १९स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका

नेपाल–भारत सहमति : जो जहाँ छन् त्यहीँ व्यवस्थापन

काठमाडाैँ, चैत्र १९नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

काठमाडाैँ, चैत्र १९कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन्

कूटनीतिक परिवारलाई फर्काउँदै पश्चिमा राष्ट्र

काठमाडौं, चैत्र १९पश्चिमा राष्ट्रहरूले काठमाडौंस्थित आफ्ना कूटनीतिज्ञका आश्रित परिवारलाई फिर्ता बोलाएका छन्। नेपालमा कोरोना संक्रमणको त्रास बढेसँगै आश्रित परिवारलाई सरकारले टिकट खर्च उपलब्ध गराएर स्वैच्छिक रूपमा फिर्ता बोलाएका हुन्। नेपालमा

अलपत्र नेपालीको उद्धार गर्न सरकारलाई देउवाको आग्रह

काठमाडौं, चैत्र १९नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतलगायतका विभिन्न देशमा अलपत्र रहेका नेपाली नागरिकको उद्धारमा जुट्न सरकारसँग आग्रह गरेका छन्। सभापति देउवाले मंगलबार अपील जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिक