पत्रपत्रिका

६ दशककाे इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

काठमाडाैँ, चैत्र १०नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ ।कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो ।

उपत्यकामा ६ हजार क्षमताको क्वारेन्टाइन, प्रदेश र स्थानीय सरकारलाई पनि दिइयो जिम्मा

काठमाडौं, चैत १० कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण फैलिन नदिन सरकारले क्वारेन्टाइन स्थल निर्माण र व्यवस्थापनमा जुटेको छ। आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको सरकारले कोरोना भाइरसको जोखिमलाई

कोरोना फैलिएको भन्दै सांसद र सिडिओले नै फैलाए अफवाह

काठमाडौं, चैत १० कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा

मन्त्री भट्टद्वारा सचिवलाई ज्यान मार्ने धम्की

कैलाली, चैत्र ९उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिव डाक्टर दीपककुमार खराललाई ज्यान मार्ने धम्की दिएकी छन्। मन्त्रीले सचिव खराललाई भने अनुसार काम नगरेको भन्दै

टिकटमै गुम्यो सर्वसाधारणको करोडौं रकम

काठमाडाैँ, चैत्र ९वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ । सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले

वायुसेवा कम्पनी भाडा पुनर्विचार गर्न तयार

काठमाडौं, चैत्र ९आन्तरिक हवाई सेवामा अकस्मात् भाडा बढाएको भन्दै विरोध भएपछि वायु सेवा सञ्चालक तथा कम्पनीहरू भाडा पुनर्विचार गर्न तयार भएका छन् । हवाई यात्रु घटेसँगै भाडा घटाएका विमान कम्पनीले

भारतसङ्गको नाक के हुन्छ ?

काठमाडौं, चैत ९ भारतसँगको सीमानाकाबाट दैनिक हजारौँ मानिसको आवत–जावत चलिरहेको छ । भारतबाट नेपाल भित्रिने बढी छन् । तर, नाकामा हेल्थ डेस्क प्रभावकारी छैनन् । संक्रमण फैलिसकेको भारतबाट भित्रिनेको नाकामा स्वास्थ्य जाँच प्रभावकारी

काठमाडौं महानगरपालिकाको राजस्व तेब्बरले बढ्यो

काठमाडौं,चैत ८ पछिल्ला पाँच वर्षमा काठमाडौं महानगरपालिकाको राजस्व संकलन तेब्बरले वृद्धि भएको छ । संघीयता कार्यान्वयनसँगै महानगरपालिकाको क्षेत्राधिकारमा वृद्धि, करमैत्री नीति, प्रभावकारी कर शिक्षा र निर्वाचित जनप्रतिनिधिको कार्य प्रभावबाट राजस्व संकलन

‘त्रासकै कारण आयोजनाको काम रोकिन्न’

काठमाडाैं, चैत्र ७कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम भने तत्काल नरोकिने भएको छ। आयोजनाका

एसईईको प्रश्नपत्र टिनको बाकसमा, कति सुरक्षित ?

काठमाडौं, चैत ७ विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा स्थगन भएपछि प्रश्नपत्रको सुरक्षा चिन्ता देखिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्रको सुरक्षा कसरी गर्ने भनेर शिक्षा मन्त्रालयलाई बढी चुनौतीपूर्ण बनेको