पत्रपत्रिका

सरकारले भन्यो आत्तिनुपर्दैन, कतिसम्म पुग्छ खाद्यान्न र औषधि ?

काठमाडौं, चैत ७ विश्वका एक सय ७७ देशमा फैलिसकेको कोरोना भाइरस (कोभिड–१९) नेपालसँग खुला सीमा रहेको भारतमा तीव्र बन्दै छ । सरकार भने नेपालमा संक्रमण नभएकाले नागरिकलाई नआत्तिन भनिरहेको छ ।  पूर्वतयारीबारे

सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच मनमुटाव

काठमाडौं, चैत्र ६ सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष

नियन्त्रणमा आएन मूल्यवृद्धि, के गर्दैछ सरकार ?

काठमाडौं चैत्र,६ सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्यवृद्धि लक्ष्यभन्दा माथि जान थालेको

नाकामा बिना रोकटोक आवतजावत, कोरोना संक्रमणको जोखिम

काठमाडौँ, चैत ६ सरकारले भारतसँगका महत्त्वपूर्ण चार नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा र गड्डाचौकीबाहेक अन्यलाई बन्द गरेको घोषणा गरे पनि ती नाकामा बेरोकतोक आवतजावत जारी रहँदा कोरोना संक्रमण फैलिने उच्च जोखिम

डिआईजी बढुवामा आईजीपीको बखेडा

काठमाडौं । नेपाल प्रहरीको समायोजनसँगै सरुवा र बढुवामा गृह मन्त्रालयले बनाएको योजनालाई नै असफल बनाउन षड्यन्त्र शुरु भएको छ । गृह मन्त्रालयले प्रहरीको संघ र प्रदेशमा समायोजन गर्दा प्राविधिक र

बाँस्कोटाको अवतारका रुपमा देखिए स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौँ,चैत्र ६ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल गोकुल बाँस्कोटाको अर्को अवतारका रुपमा प्रकट हुन थालेको उनकै कामहरुबाट देखिन थालेका छन् । केपी शर्मा ओली सरकारमा बाँस्कोटाको क्षुद्रताले सीमा नाघिरहेको

अनुगमन भएपछि सबै पेट्रोल पम्प खुले

काठमाण्डौँ,चैत्र ६ कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् । बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल

सेनाले बनायो ५२ बेडको आइसोलेसन वार्ड

काठमाडौं, चैत ६ कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ । पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र

अघिल्लै दिन गोकुलको घरमा हान्ने आदेश!

काठमाडौं, चैत ५ सत्तारुढ नेकपा नेतामाथिको कारवाहीमा विद्रोही नेकपाबाट खटाइएका अनुशासित कार्यकर्ताको ‘आलटाल र लापरवाही ।’ फागुन २८ गते बिहानै लोकन्थली, नरेफाँटस्थित निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाको

कतार र साउदीपछि मलेसियामा पनि रोक

काठमाडौं, चैत ५ कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै