
काठमाडाैँ, चैत्र १५चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित छ । यसको संक्रमणबाट शुक्रबारसम्म विश्वका झन्डै २५ हजारले ज्यान गुमाइसकेका छन् भने साढे पाँच लाख हाराहारी संक्रमित छन्

काठमाडौं, चैत्र १५सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ

बैतडी, चैत्र १४भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका

काठमाडौं, चैत १४ कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको गोन्जाओ

काठमाडौं,चैत १२ स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणसम्बन्धी कामको लागि १ सय ३४ जना डाक्टर तथा नर्स माग गरेको छ। मन्त्रालयले विज्ञापन निकाल्दै इच्छुकलाई एक साताभित्र

काठमाडाैं, चैत्र १३सरकारले ‘लकडाउन’ गरेसँगै पदयात्रामा गएका सयौँ विदेशी पर्यटकहरू अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी

काठमाडौँ, चैत्र १३लकडाउन उल्लंघन बढ्न थालेपछि सहरी क्षेत्र र भारतीय सीमा नाकामा सुरक्षा गस्ती बढाइएको छ । एक साताका लागि गरिएको लकडाउन बढ्न सक्ने अनुमान गरी सुरक्षा व्यवस्था र स्वास्थ्य

काठमाडौं, चैत्र १३कोरोना भाइरस (कोभिड-१९) बाट बच्ने उपायबारे चेतनामूलक गीत सार्वजनिक भइरहेका छन्। यसै क्रममा नरेश खाती र एलिना चौहानको स्वरमा कोरोना सचेतनामूलक गीतको भिडियो आएको छ। गोमा परियारको शब्द

लस एन्जलस, चैत्र १३कोरोना भाइरस महामारीबीच बलिउड नायिका सौन्दर्या शर्मा अमेरिकाको लस एन्जलसमा फसेकी छन्। ‘राँची डायरिज (२०१७)’, ‘मेरठिया ग्यांगस्टर्स (२०१५)’ जस्ता फिल्मकी नायिक उनी अमेरिका अध्ययनका लागि गएकी थिइन्।

काठमाडौं, चैत्र १३नेपालस्थित कूटनीतिक समुदायले सरकारको लकडाउनलाई साथ दिँदै सतर्कताका लागि आवश्यक कदम भनेका छन् । सरकारले चालेको कदममा सबैले साथ दिनुपर्ने उनीहरूको सुझाव छ । केही ठाउँमा लकडाउन उल्लंघन