पत्रपत्रिका

कस्तो छ वुहानका नेपालीको अवस्था ?

बेइजिङ, फागुन २८ चीनको हुबेई प्रान्तका विभिन्न स्थानबाट नेपाल फर्कन नपाएका र फर्कन नचाहेका नेपालीले आफूहरू कोभिड–१९ बाट सुरक्षित रहेको जानकारी दिएका छन् । हुबेईको वुहान कोभिड–१९ को उद्‍गमस्थल मानिएको छ ।

प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बियो, अझै कति समय लाग्छ ?

काठमाडौं, फागुन २८ दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीलाई सामान्य व्यक्तिसरहको अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै

कतारको श्रम स्वीकृति बन्द, उडान पनि रोकियो

काठमाडौं, फागुन २८ कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा

गुर्जोले बढाउँछ रोग प्रतिरोध क्षमता, उपयोग गर्न सुझाव

काठमाडौं, फागुन २७ वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर

नेकपाको विवादले बैठक नै प्रभावित

काठमाडौं, फागुन २७ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा भर्ना भएसँगै पार्टीको बैठक पनि प्रभावित बनेको छ। उनी अस्पतालमा भर्ना भएपछि

प्रधानमन्त्री ओलीलाई ‘इन्फेक्सन’ हुने डर, पाँच दिनदेखि आईसीयूमा

काठमाडौं, फागुन २७ गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ । उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका

४ नेपालीमा कोरोना संक्रमण!

काठमाडौं, फागुन २७ हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

राजस्व नतिर्ने पाँचतारे होटलसहित सय बढी कम्पनीको जायजेथा जफत गर्ने!

काठमाडौं, फागुन २७ सरकारले लामो समयसम्म राजस्व रकम नबुझाउने विभिन्न पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई अर्बौं रुपैयाँबराबरको रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको

सचिव फेरबदल : कोको बन्दै छन् नयाँ सचिव ?

काठमाडौं, फागुन २७ निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ

बजेट सरकारको, नाम नेताको

काठमाडाैं, फागुन २७ चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ। दस लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महि नावारी भएका महिलाको स्वास्थ्य सुधारका