
काठमाडौं, फागुन २८पूर्वगृहमन्त्रीहरूले कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मी र गाडीको दुरुपयोग गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा गृहमन्त्रीबाट हटेको दुई वर्षसम्म मात्र यस्तो सुविधा पाउने उल्लेख छ । गृहले नै नेतृत्व

काठमाडौं, फागुन २८ विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा

काठमाडौं, फागुन २८ कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन । २४ वर्षदेखि बेपत्ता

काठमाडौं, फागुन २८ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडान करीब २० प्रतिशतले कटौती भएको छ भने करीब ५० प्रतिशत यात्रु घटेका छन् ।

काठमाडौं, फागुन २८ भारतमा अमेरिकी राजदूतको चर्चा भएजस्तै नेपालमा भारतीय राजदूतको व्यक्तित्व र उनको भूमिका चर्चामा रहँदै आएको छ । नेपालमा अपवादबाहेक प्रायः भारतीय राजदूत विवादको घेरामा तानिने गरेका छन् । कहिले

काठमाडौं, फागुन २८ मुद्दाको सामना गर्ने क्रममा फरार भई पछि फैसला नै उल्ट्याउनुपर्ने दाबी गरेका विवादास्पद बैंकर कमल ज्ञवालीको मागदाबीलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ । तत्कालीन पुनरावेदन अदालतले बैंकिङ कसुरको

काठमाडौं, फागुन २८ सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्षमा ९ सय ७३ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । बम विस्फोट, आगजनी, जबर्जस्ती असुली, जग्गा कब्जाजस्ता आपराधिक

काठमाडौं, फागुन २८ प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै खारेजको माग गरेका छन्। मंगलबार सर्वोच्च अदालतमा महानिरीक्षक ज्ञवाली आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका

काठमाडौं, फागुन २८ सशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता

काठमाडौं, फागुन २८ सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन। विप्लव नेकपाले गत वर्षको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा