
काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका-४ का ४३ वर्षीय खेमबहादुर थजाली छन् । उनलाई जिल्ला प्रहरी कार्यालय

चितवन । जिल्ला कारागार चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ। कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ। भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरू त्रिपालमुनि रात बिताउन बाध्य

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज सकिँदै छ । साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गरिसक्नुपर्नेछ । ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले

भादगाउँ । नेवार समुदायले मनाइने चाडपर्वहरूमध्ये प्रमुख मौलिक पर्व हो, ‘यःमरी पुन्ही’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा बिहीबार धुमधामले मनाइँदैछ । नेपाल सम्बतको

हुम्ला । उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को)

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समय सीमाभित्र नै काम सम्पन्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनलेटस जितेर फिल्डीङ गर्ने निर्णय लिएको छ । चितवनले टस जितेर फिल्डीङ गर्ने निर्णय लिएपछि सुदुरपश्चिले ब्याटिङको निम्तो पाएको हो । स्दूरपश्चिमले यसअघि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजले १३ रनले जित हात पारेको छ। काठमाण्डुले दिएको १६६ रन पछ्याएको पोखराले सबै विकेट गुमाएर १५२ रन बनायो। पोखराका