एनपीएल: चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवनलेटस जितेर फिल्डीङ गर्ने निर्णय लिएको छ ।

चितवनले टस जितेर फिल्डीङ गर्ने निर्णय लिएपछि सुदुरपश्चिले ब्याटिङको निम्तो पाएको हो ।

स्दूरपश्चिमले यसअघि नै प्लेअफमा स्थान बनाएको छ ।

प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजले १३ रनले जित हात पारेको छ।

यसअघि भएको खेलमा पोखरा एभेन्जर्स काठमाण्डुसँग १३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्