प्रदेश

केयूको दीक्षान्त समारोह आज, २२०९ विद्यार्थी दीक्षित हुँदै

काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले थन्किएका तीन करोड बढीका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन गरेको छ ।  तीन करोड पचास लाख भन्दा बढी रकममा खरिद गरिएका सातवटा नगरबस छोटो समयमै

डडेलधुराबाट ७ पटक चुनाव जितेका देउवाले भने- अब अन्तिम पटक फेरि लड्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पुनः डडेलधुराबाट उम्मेदवार हुने बताएका छन् । गृहजिल्ला डडेलधुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग

कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली । गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

रसुवा। रसुवामा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय

तन्त्रमन्त्र गरेको भन्दै सफारी चालकको गोली हानी हत्या, ७ जना पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-२ मा गोली हानेर सीटी सफारी चालकको हत्या गरिएको घटनामा संलग्न ७ जना पक्राउ परेका छन् । प्र-१-०२-००४ ह ७८०४ नम्बरको सफारीका चालक ४५ वर्षीय दिनेशकुमार

एनपीएलमा आज खेल नहुने, भोलि सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम दिन रहेको छ । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर

शिक्षाको गुणस्तर बढाउन चौरपाटी गाउँपालिकामा शैक्षिक कार्यशाला गोष्ठी

अछाम । चौरपाटी गाउँपालिकामा पालिकास्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा, मालिका विकास संघ नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक

आफ्नै ४ महिने छोराको हत्या गरेको आरोपमा असई पक्राउ

काठमाडौँ । आफ्नै ४ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा नेपाल प्रहरीका असई पुष्कर कार्की पक्राउ परेका छन् । आइतबार दिउँसो सिनामंगलस्थित कोठा भाडा लिएर बसेका कार्कीले छोराको घाँटी

जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुर बोल्ट्सका कप्तानले टस जितेर पहिला