
मुस्ताङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुस्ताङमा पनि जिल्ला संगठन समिति विस्तार गरेको छ ।रास्वपा गठन भएको ४० महिनापछि सुदेश गुरुङको नेतृत्वमा संगठन समिति गठन विस्तार गरिएको हो ।

मोरङ। नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्। आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको

जनकपुरधाम । जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको पाँचौँ दिन सोमबार मटकोर विधि गरिँदैछ । चौथो दिन तिलकोत्सव विधि पूरा भएसँगै पाँचौँ दिन मटकोर गर्न लागिएको हो। मटकोर विधिमा पवित्र

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौं (हिउँदे) अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भाना छ । कोसी प्रदेशको एक/दुई

जनकपुरधाम । जारी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको चौथो दिन मध्य आज राति १२ बजेपछि जनकपुरधाममा माछा, मासु तथा मदिराको बिक्री वितरण तथा सेवनमा निषेध गरिएको छ । जिल्ला सुरक्षा समिति धनुषाको

पोखरा ७ मङ्सिर। लेखनाथ उद्योग वाणिज्य सङ्घले यस वर्ष पनि लेखनाथ महोत्सव आयोजना गर्ने भएको छ । सङ्घले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा २१औँ महोत्सव पुस ३ गतेदेखि १४ गतेसम्म पोखरा–२७

काठमाडौँ ७ मङ्सिर। नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज निर्वाचन आयोगमा राष्ट्रियसभा

फिदिम, ७ मङ्सिर। नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाँचथर जिल्लाबाट ३२ जनाको उम्मेद्वारी दर्ता भएको छ। एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा आइबार उम्मेद्वारी दर्ता भएको हो।

जनकपुर । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको