
चितवन । गएराति चितवनमा भएकोगाडी दुर्घटनामा नेपाली कांग्रेसका स्थानीय नेता राममणी न्यौपानेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ११ः३० बजे कालिका नगरपालिका–११ मा बा.१८च

हुम्ला । सिमकोट गाउँपालिका-५ सिममा खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा ५९ वर्षीय लक्ष्य रावत, ५५ वर्षीया बाचु रावत तथा रजनी रावत

झापा । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनपछि रगत अभावको अवस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ५५ जनाले स्वैच्छिक रूपमा रक्तदान गरेका छन्

जनकपुरधाम, ५ मङ्सिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सूचकांकमा अझै सुधारको खाँचो रहेको बताउनुभएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार आयोजना गरिएको वार्षिक

नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु-८ खजुरी खोलामा

जनकपुरधाम। जनकपुरधाममा निर्माणाधीन रामजानकी रंगशालाको अवस्थाबारे दुई मन्त्रीले संयुक्त निरीक्षण गरेका छन्। शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता जनकपुरधाम पुगेका थिए ।

धनकुटा। मध्यपहाडी लोकमार्गअन्तर्गतको धनकुटाको पाख्रिबासमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकी संखुवासभाको सभापोखरी-२ की ८२ वर्षीया सावित्रा कालाखेतीको

झापा । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बू रहेका छन् । झापा जिल्ला कारागारका अनुसार उच्च

पाल्पा । पाल्पामा शुक्रबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङबाट भ्रमणका विद्यार्थी बोकेर पाल्पा आएको ना ५ ख १०८९ नम्बरको बस तानसेन नगरपालिका-१३