प्रदेश

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी

काठमाडौं । झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको राजावादी आन्नदोलनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइपुर्याइएको छ । उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो । तीनकुनेमा अराजकता मच्चाउने समूहका

एयरपोर्ट ल्याउँदा दुर्गा प्रसाईंको हातमा हत्कडी, प्लेनभित्र खोलियो

काठमाडौं । प्रहरीले झापाको चन्द्रगढी विमानस्थल पुर्‍याउँदा दुर्गा प्रसाईंलाई हत्कडी लगाएको भएपनि प्लेनभित्र भने हत्कडी खोलिएको छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । बोर्डिङ पास

प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुःख पाएका छन् : साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रले देश र जनताले दुःख पाइरहेको टिप्पणी गरेका छन् । साथै प्रधानमन्त्री ओलीले पद र पावरको

प्रहरीले भन्यो–दुर्गा प्रसाईंका र उनका बडिगार्ड पक्राउ परिसके, साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याईंदैछ

काठमाडौं । प्रहरी मुख्यालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई र उनका अंगरक्षक दिपक खड्कालाई पक्राउ गरेको जनाएको छ । प्रसाईंलाई हिजै छिमेकी मुलुक भारतबाट

सुतेकै ठाउँबाट तीन महिने शिशु गायब

दैलेख । दैलेखमा सुतेकै ठाउँबाट एउटा शिशु गायब भएका छन् । जिल्लाको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता पारिएको हो । ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी

काठमाडौँ ल्याउनुअघि दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापामा लगिएको छ । उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो [सूचनासहित]

काठमाडौँ । नेपाली सेनाले सैन्य पदका लागि भर्ना खुलाएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै दुई हजार ६ सयभन्दा बढी जनशक्ति माग गरेको हो

दुर्गा प्रसाईलाई झापा ल्याइयो, आजै जहाजमार्फत काठमाडौं ल्याउने तयारी

काठमाडौं । काठमाडौंको तीनकुने घटनाका नाइके दुर्गा प्रसाईलाई ​पक्राउ गरेर झापा ल्याइएको छ । नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो । बिहीबार भारतको आसामबाट पक्राउ परेका

चट्याङ लागेर देशभर ५ जनाको मत्यु

काठमाडौं । चट्याङ लागेर देशभर ५ जनाको मत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन्

प्रेमिकाको अन्तरंग तस्वीर देखाएर ब्ल्याकमेल गर्ने प्रेमी पक्राउ

काठमाडौं । प्रेमिकाको अन्तरंग तस्वीर र भिडियो देखाएर ब्ल्याकमेल गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् ।