प्रदेश

नगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न महानगरका कर्मचारी संगठनको माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गर्दै महानगरका कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका छन्। नगर प्रहरी प्रमुख पाण्डेलाई कारबाहीको माग गर्दै महानगरका ५ कर्मचारी संगठनले प्रमुख

बारका नवनिर्वाचित अध्यक्षले भने–सबैलाई समेटेर अघि बढ्छौं

काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले बारका सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताएका छन् । निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएलगत्तै बोल्दै नवनिर्वाचित अध्यक्ष मिश्रले सो

नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। आज आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्। कांग्रेस-एमाले गठबन्धनबाट अध्यक्षमा

बानेश्वरमा तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले बानेश्वर सडकका तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकका ३ वटै लेन

शंखमूलमा एक व्यक्ति कोठाभित्रै मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल हुन्। उनी शंखूमलमा डेरा गरी बस्दै

विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौं । नेपालका विभिन्न स्थानबाट दुई भारतीय नागरिकसहित ९ जनालाई प्रहरीले अवैध लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले बर्दियाबाट ४ जना, ललितपुर र बाराबाट २र२ जना तथा उदयपुरबाट एक जना गरी

बुटवल–नारायणगढ सडक अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारी आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।विनयी त्रिवेणी गाउँपालिका–२

भक्तपुरमा बस पल्टिदा चार जना घाइते

काठमाडौं । भक्तपुरमा बस पल्टिँदा चार जना घाइते भएका छन्। आज बिहान ८ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवि आकासे पुल नजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो। च्यामासिंह काठमाडौंतर्फ

वर्षासँगै घट्यो काठमाडौँको वायु प्रदूषण

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण घटाएको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण निकै कम भएको छ । हावाहुरीसँगै परेको पानीले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको

रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस दुर्घटनामा परेको हो । प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस