
काठमाडौं । चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ । संयुक्त

काठमाडौं। संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् । समितिले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले उक्त चेतावनी दिएका

काठमाडौं । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर पाँचथर मिक्लाजुङ गाउँपालिका-३ आरुभोटे स्थायी घर भई हालः झापा गौरादह नगरपालिका–५ बालुबथान बस्ने ५४ वर्षीय दूधकुमार लावतीको मृत्यु

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा हल्का वर्षा भएको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको हो ।हाल देशमा पश्चिमी वायु

काठमाडौं । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मृत फेला परेका छन् । वडा अध्यक्ष कर्णबहादुर भण्डारी आज बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अब जनताको घरमा लोडसेडिङ नहुने बताएका छन् । सान्जेन खोला हाइड्रोपावर कम्पनीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले सो कुरा बताएका हुन्

काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को वडा कार्यालयमा तोडफोड भएको छ । गएराति ५, ६ जनाको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेको

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनी सम्मेलनको उद्घाटन गरेका छन्। अर्घाखाँचीको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको पाणिनी सम्मेलन प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले आज बिहान कार्यालयमा छापा हानेको हो

काठमाडौं । सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँको सतुंगलबाट लागूऔषधसहित सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स व्यूरोको टोलीले आज तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरुलाई कारबाहीको प्रक्रिया