प्रदेश

जग्गाको बैना गर्न लगेको ६० लाख लुटपाट, २० जना पक्राउ

काठमाडौं । प्रहरीले पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा २० जनालाई पक्राउ गरेको छ ।लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो

तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट

काठमाडौँ । विभिन्न जिल्लामा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । रसुवा, दोलखा लगायतका जिल्लामा भएको आगलागीबाट धनमाल जलेर नष्ट भएको हो । रसुवाको नौकुण्ड गाउँपालिका–३ दुर्सा गाउँ

वीरगञ्जमा लम्बियो कर्फ्यूको समय, आज राति १२ बजेसम्म रहने

पर्सा । पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज सूचना जारी गर्दै कर्फ्यु आदेश आतबार राति १२ बजेसम्मका लागि लम्बिएको जनाएका

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३० अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.३० अंकले बढेर २६७३.०१ बिन्दुमा पुगेको छ। ३८ स्क्रिप्सको ८ हजार १८० कित्ता

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । काभ्रेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मण्डनदेउपुर नगरपालिका वडानम्बर–२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर

सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने भएको छ । शिक्षक–कर्मचारीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् – नयाँ वर्षमा नयाँ सरकार बन्छ

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। उनले नयाँ घटनाक्रमहरु

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। रवि पत्नी निकिता पौडेलले उच्च अदालतको आदेश बदरको

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घर सफा गर्ने क्रममा अचानक

तीनकुने घटना उत्तेजित गराउने काम सरकारले नै गरयो : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको