प्रदेश

थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध

प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा संसद्‌मा राप्रपाको होहल्ला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपाले विरोध गरेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर ओलीले सम्बोधन गरेपछि राप्रपाका सांससदहरुले होहल्ला गर्दै विरोध

प्रधानमन्त्री ओलीले गरे जीवित कुमारी देवीको दर्शन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् । काठमाडौँको वसन्तपुरमा पुगेर उनले सोमबार बिहान कुमारी देवीको दर्शन गरेका हुन् । उनले फेसबुकमा तस्विर साझा गर्दै

काठमाडौंमा युवकको शव गाडिएको अवस्थामा फेला, भारतीयसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौँ गोकर्णेश्वरस्थित मकलबारीमा एक युवकको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल जिल्ला गोकर्णेश्वर

चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

बाजुरा । बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका

गर्भवती पत्नीलाई घुम्न जाऔँ भनेर घाँटी थिचि हत्या, डोजरले शव खाल्डोमा गाडे !

विराटनगर । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको हत्या गरेको अभियोगमा फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५

गणतन्त्रका पक्षमा आज देशभर मोटरसाइकल र्‍याली निकाल्दै एमाले

काठमाडौँ । नेकपा एमालेले आज गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल मोटरसाइकल र्‍याली निकाल्दै छ । देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो । काठमाडौँ उपत्यकाको हकमा संयुक्त

तीनकुने घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र नै हुन्, कारवाही गर्नुपर्छ : एमाले

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुन बमोजिम कारवाही गर्नुपर्ने बताएका छन् । आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै

तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु एक लाख सहयोग उपलब्ध गराएका छन् ।​ रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सवका अवसरमा

राजावादीको हिंसात्मक गतिविधिको देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादीको हिंसात्मक गतिबिधिको देशव्यापी रुपमा भण्डाफोर गर्ने बताएको छ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश ज्वालाले यस्तो