
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्

काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा सलंग्न व्यक्तिहरूबारे नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना र विवरण मागेको छ । काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीका १९ वर्षीय आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै आज पनि आन्दोलन भइरहेको छ । आइतबार बिहानैदेखि मृतक आँशुका आफन्त र बिन्धीबासीले जनकपुरधाम-जलेश्वर

काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको छ । शुक्रबार

काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउकोमा चोट लागेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले

काठमाडौं । आज राजधानीमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजतन्त्र पक्षधर राजावादीहरुको छुट्टाछुट्टै आन्दोलन जारी छ । राजावादीहरुले काठमाडौंको तिनकुनेमा आन्दोलन गरिरहेका छन् भने भृकुटीमण्डमा नेकपा माओवादी, केन्द्रसहितको समाजवादी मोर्चाको

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घरमै आगो लगाइदिएका छन् । शुक्रबार प्रदर्शन गर्न तीनकुने पुगेका राजावादीहरूले स्थानीयको घरमा आगजनी गरेका हुन् । साथै घरमा आगो लगाएपछि निभाउन पुगेको दमकलमाथि

काठमाडौं । राजावादी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । शान्तिपूर्ण प्रदर्शन भनिएको प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही बेला प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम बिथोलिएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो । आन्दोलनकारीले बानेश्वरतर्फ जाने

दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ