
सुनसरी । इटहरीमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । सेनाको हेलिकप्टरबाट आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको हो । उद्धार हुनेहरुमा ११ पुरुष र

सुनसरी । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी भएको र त्योभन्दा माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि

सुनसरी। इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगो लागेको हो। प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ । इटहरी उपमहानगरपालिकाको

जनकपुरधाम, १२ चैत । दलहरूबीच सहमति नमिल्दा मधेस प्रदेशसभा बैठक अनिश्चित भएको छ । प्रदेशसभाको गतिरोध अन्त्य गराउन आज बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिकाले आजबाट प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान सुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूसँग प्रहरीको धक्कामुक्की भएको छ । काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकसम्म पुगेका

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ । समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनप्रदर्शन गर्ने घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान श्रेष्ठको घरमा चोरी भएको हो । साढे ६ तोला सुन र नगद

काठमाडौं । स्ववियु निर्वाचन गराउन माग गर्दै पाटन क्याम्पसमा अखिल क्रान्तिकारीले रिले अनसन थालेको छ । अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एवं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्ने बताएका छन् । कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित