प्रदेश

सामान्य प्रशासनमन्त्रीले बालेनसँग छानबिन प्रतिवेदन मागेपछि…

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकाले छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाइने बताएका छन्। काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि

यथास्थितिमा अध्यादेश पारित हुँदैन: मीन विश्वकर्मा

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था नरहेको जिकिर गरेका छन् । सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने

दुईथरी लाइसेन्सको व्यवस्था गर्दै सरकार, महासंघको विरोध

काठमाडौं । सरकारले अब दुई प्रकारको लाइसेन्स प्रयोगमा ल्याउने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बस र स्कुल बसको दुर्घटना बढ्दै गएपछि सरकारले व्यक्तिगत र व्यवसायिक गरी भिन्न प्रकारको

अपाङ्गता भएकी महिलालाई करणी गर्ने पुरुष १ वर्षपछि पक्राउ

काठमाडौँ । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँचीबाट ६३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाकोट घर भएका गोबिन्द्रप्रसाद बस्याल छन् । घटना भएको

चुडामणि शर्मा र बेचन झाविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र पौडेलको इजलासमा

काठमाडौँ । कर फर्छ्योट आयोग भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका निलम्बित सहसचिव चुडामणि शर्माको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र

स्ववियु निर्वाचन : आज संघ संगठन दर्ता हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावअन्तर्गत सोमबार संघ–संगठन दर्ता हुँदैछ। चैत पाँच गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ७ बजेदेखि दिउँसो ३ः०० बजेसम्म तय गरिएको

देशभरका क्षेत्रीय सभापतिलाई भैरहवामा प्रशिक्षण दिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि रुपन्देहीको भैरहवामा राष्ट्रिय स्तरको दुई दिने प्रशिक्षण कार्यक्रम गर्दैछ । प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू भैरहवा पुगेका हुन् ।

लिखुपिके गाउँपालिकाको कार्यालय रहेको घरमा आगलागी

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको रहेको एक घरमा आगलागी भएको छ । गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखा र र पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको हो । आज दिउँसो

रिंकु मृत्यु प्रकरण : राष्ट्रिय सभामा गृहमन्त्रीले भने – दोषीलाई कडा कारबाही हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिराहको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीय रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै उनले दोषीलाई

‘नो केबलकार’ समूहलाई वार्तामा आउनु सदनबाटै गृहमन्त्रीको आह्वान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकालाई वार्तामा आउन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केबलकार’ समूहले