प्रदेश

दुई डीआईजीलाई आईजीपीको चेतावनी ,बदनाम घुमुवा तत्काल हटाउन निर्देशन !

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेशका डीआईजी लालमणि आचार्यलाई सादा पोशाकका घुमुवा तत्काल हटाउन निर्देशन दिएका छन् । काजमा कार्यरत त्यस्ता घुमुवाहरुलाई तत्काल दरबन्दीमा फिर्ता गर्न उनले

कांग्रेस नेता केसी भन्छन् – प्रधानमन्त्रीले सोझै जनतालाई झुक्याइरहेका छन्

बुटवल । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले नै सोझै जनतालाई झुक्याइरहेको आरोप लगाएका छन् । प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता केसीले सो कुरा बताएका हुन् ।

अखिल क्रान्तिकारीबाट शंकरदेव क्याम्पसमा प्याकुरेलले सभापतिका लागि उम्मेदवारी दिने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट शंकरदेव क्याम्पसमा हरिशंकर प्याकुरेल ‘शंकर’ले सभापतिका लागि उम्मेदवार दिने भएका छन् । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला

धनुषा । मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन्। मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् । उनले

जुवा खालबाट कांग्रेस-एमालेका स्थानीय नेता पक्राउ

काठमाडौं । शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्ट जुवातास खेल्दै गरेको अवस्थामा कांग्रेस र एमालेका स्थानीय नेतासहित ११ जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट

७७ वटै जिल्लामा प्रभु बैंकको सेवा विस्तार, दार्चुलाको महाकालीमा ३१२औं शाखा सञ्चालन

दार्चुला । प्रभु बैंक लिमिटेडको सेवा देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ । फागनु १८ गते आइतबार दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै देशका ७७ वटै जिल्लामा सेवा बिस्तार भएको

गोरखा माइक्रो दुर्घटना : मृतक र घाइते सबैको सनाखत

गोरखा । गोरखामा माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ। मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो। दुर्घटनामा चितवन

सप्तरीमा ८० बोरा गाँजा बरामद

सप्तरी । सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद

काठमाडौँ र भक्तपुरमा चोरी

काठमाडौँ । काठमाडौँ र भक्तपुरमा आइतबार चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित तार्केश्वर नगरपालिका-४ बस्ने गोरखा, गोरखा नगरपालिका(४ घर भएका ३३ वर्षीय गणेश भट्टराईको ओम बौद्धिक ज्योतिष परामर्श सेवा

एकताबद्ध भएर अघि बढे मात्रै सरकार सफल हुन्छ : देउवा

रूपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भएर अघि बढे मात्रै सरकार सफल हुने बताएका छन्। भैरहवामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले